28 lines
2.7 KiB
Markdown
28 lines
2.7 KiB
Markdown
# सिमियोन
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
सिमियोन याकूबका महिला छोरा थिए । तिनी लेआका महिला छोरा थिए । तिनका सन्तानहरू इस्राएलका कुलहरूमध्ये एक भए ।
|
||
|
||
* तिनको सन्तानहरूलाई "सिमियोनको कुल" भनेर चिनिन्छ ।
|
||
* सिमियोन नाम हिब्रू शब्द "सुन्नु"सँग मल्दोजुल्दो छ ।
|
||
* सिमियोनका कुलले प्रेतिज्ञाको मुलुक कनानको सुदूर दक्षिणी क्षेत्र ओगटे । यसको भूमि पूर्णतया यहूदाको भूमिले घेरिएको थियो । जमिनको क्षेत्रको नामको रूपमा प्रयोग गर्दा "सिमोन" शब्दले समियोनको कुललाई दिइएको भूमिलाई जनाउँछ ।
|
||
* योसेफ र मरियमले बालक येशूलाई यरूशलेम मन्दिरमा अर्पण गर्नलाई ल्याउँदा त्यहाँ सिमियोन नाउँ गरेका एक जना वृद्ध मानिस थिए जसले मसीह दिनुभएकोमा परमेश्वरको प्रशंसा गरे ।
|
||
* अर्को समियोन नाम लूकाको पुस्तकमा भएको येशूको वंशावलिमा उल्लेख गरिएको छ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [इस्राएलका बाह्र कुलहरू](../other/12tribesofisrael.md), [याकूब](../names/jacob.md), [लेआ](../names/leah.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [उत्पत्ति २९ः३३](rc://*/tn/help/gen/29/33)
|
||
* [उत्पत्ति ३४ः२५](rc://*/tn/help/gen/34/25)
|
||
* [उत्पत्ति ४२ः३५-३६](rc://*/tn/help/gen/42/35)
|
||
* [उत्पत्ति ४३ः२१-२३](rc://*/tn/help/gen/43/21)
|
||
* [लूका २ः२५](rc://*/tn/help/luk/02/25)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H8095, H8099, G48260
|