28 lines
2.2 KiB
Markdown
28 lines
2.2 KiB
Markdown
# सीदोन, सीदोनीहरू
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
सीदोन कनानका जेठो छोरो थिए । सीदोन भन्ने कनानी सहर पनि थियो सम्भवतः कनानका छोरोको नामबाट राखिएको हुन सक्छ ।
|
||
|
||
* सीदोन सहर वर्तमान लेबनान क्षेत्र पर्ने भू-मध्य सागरको तटमा उत्तर-पश्चिममा अवस्थित छ ।
|
||
* “सीदोनीहरू” प्रचीन सिदोन र यस वरपरा बस्ने फोनिसियालीहरू मानिसहरू समूहहरू हुन् ।
|
||
* बाइबलमा सीदोन र टुरोस सहरको नजिकी सम्बन्ध थियो र यी दुवै सहरहरू यिनीहरूका सम्पत्ति र यिनका मानिसहरूका अनैतिकताको निम्ति प्रसिद्ध थिए ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [कनान](../names/canaan.md), [नोआ](../names/noah.md), [फोनिसिया](../names/phonecia.md), [समुद्र](../names/mediterranean.md), [टुरोस](../names/tyre.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [प्रेरित १२ः२०](rc://*/tn/help/act/12/20)
|
||
* [प्रेरित २७ः३-६](rc://*/tn/help/act/27/03)
|
||
* [उत्पत्ति १०ः१५-१८](rc://*/tn/help/gen/10/15)
|
||
* [उत्पत्ति १०ः१९](rc://*/tn/help/gen/10/19)
|
||
* [मर्कूस ३ः७-८](rc://*/tn/help/mrk/03/07)
|
||
* [मत्ती ११ः२२](rc://*/tn/help/mat/11/22)
|
||
* [मत्ती १५ः२२](rc://*/tn/help/mat/15/22)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H6721, H6722, G46050, G46060
|