ne_tw/bible/names/shinar.md

26 lines
1.7 KiB
Markdown

# शिनार
## परिभाषा:
शिनारको अर्थ “दुई नदीका देश” भन्‍ने हुन्छ, र यो मेसापोटामियाको दक्षिणी मैदान वा प्रदेशको नाउँ थियो ।
* शिनारलाई पछि कल्दिया र त्यसपछि बेबिलोन भनियो ।
* शिनारको सबैभन्दा प्रसिद्ध सहर बाबेल सहर नै थियो, जहाँ त्यहाँ बस्‍ने प्रचीन मानिसहरूले अग्‍लो धरहरा बनाएका थिए ।
* अब्राहाम यस क्षेत्रको ऊर सहरबाट आएका थिए, जसलाई त्यस बेलासम्ममा कल्दिया भनि सकिएको थियो ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बाबेल, बेबिलोन, बेबिलोनी, कल्दिया, कल्दी, मेसापोटामिया, अराम नहरियम, ऊर)
## बाइबलका खण्डहरूः
* उत्पत्ति १०:८-१०
* उत्पत्ति १४:१
* उत्पत्ति १४ः७-९
* यशैया ११ः१०-११
* जकरीया ५ः११
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H8152