ne_tw/bible/names/shimei.md

22 lines
1.1 KiB
Markdown

# शिमी
## परिभाषा:
पुरानो करारमा शिमी नाउँका धेरै मानिसहरू छन् ।
* दाऊद यरूशलेम र उनका छोरा अब्सालोमबाट भाग्‍दै गर्दा उनलाई सराप्‍ने र ढुङ्गाले हान्‍ने गेराका छोरा शिमी बन्यामिन कुलका थिए ।
* पुरानो करारमा लेवी पूजाहारीका रूपमा सेवा गर्ने शिमी नाउँका धेरै मानिसहरू थिए ।
(हेर्नुहोस्ः अब्सालोम, बेन्यामिन, लेवीवंशी, लेवी)
## बाइबलका खण्डहरूः
* १ इतिहास ६ः१७
* १ राजा १ः८
* २ शामूएल १६ः१३
* जकरीया १२ः१२-१४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H8096, H8097