ne_tw/bible/names/shiloh.md

27 lines
2.0 KiB
Markdown

# शीलो
## परिभाषा:
शीलो यहोशूको नेतृत्वमा कब्जा गरिएको पर्खालले घेरिएको एउटा कनानी सहर थियो ।
* शिलो सहर यर्दन नदीको पश्‍चिम र बेथेल सहरको उत्तर-पुर्वीमा अवस्थित थियो ।
* यहोशूले नेतृत्व गरेका समयमा शीलो सहर इस्राएलीहरू भेटघाट गर्ने ठाउँ थियो ।
* बह्र कुलहरू हरेकलाई कुन-कुन कानानी भूमि दिइएको थियो भनी सुन्‍नलाई इस्राएलीहरू शीलोमा भेला भए ।
* यरूशलेममा कुनै पनि मन्दिर बनाउनअगि शीलो इस्रएलीहरूले परमेश्‍वरलाई बलिदान चढाउने ठाउँ थियो ।
* शमूएलकी आमा हन्‍नाहले उनलाई बालकको रूपमा परमप्रभुलाई अर्पण गर्न शीलो लगिन् ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेथेल, समर्पण, हन्‍ना यर्दन नदि, पूजहारी, बलिदान, मन्‍दिर, शमूएल, यरूशलेम)
## बाइबलका खण्डहरूः
* १ राजा २ः२६-२७
* १ शामूएल १ः९-१०
* यहोशू १८ः१-२
* न्‍यायकर्ता १८ः३०-३१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7886, H7887