ne_tw/bible/names/shechem.md

25 lines
1.6 KiB
Markdown

# शकेम
## परिभाषा:
शकेम यरूशलेमबाट करिब ४० माईल उत्तरमा रहेको एउटा सहर हो । शकेम पुरानो नियमका एक जना मनिसका नाउँ पनि हो ।
* शकेम याकूब उनका दाजु एसावसँघ भेटेपछि बसोवास गरेका ठाउँ हो ।
* याकूबले हामोरका छोराहरूबाट शकेममा जमिन किने, जुनपछि उनका परिवारको समाधीस्थल बन्यो र उनका छोराहरूले याकूबलाई त्यहीँ गाडे ।
* हामोरको छोरो शकेमले याकूबकी छोरी दिनालाई बलात्‍कार गरे, फलस्‍वरूप याकूबका छोराहरूले शकेम सहरका सबै मानिसहरूलाई मारे।
(अनुवादका निम्ति सुझावहरूः हामोर)
(हेर्नुहोस्ः कनान, एसाव, हामोर,हिब्‍बी, याकूब)
## बाइबलका खण्डहरूः
* प्रेरित ७:१४-१६
* उत्पत्ति १२:६-७
* उत्पत्ति ३३:१९
* उत्पत्ति ३७:१३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7928, H7930