ne_tw/bible/names/sheba.md

27 lines
1.8 KiB
Markdown

# शेबा
## परिभाषा:
प्राचीन समयमा शेबा एक प्राचित सभ्‍यता वा भूमिको क्षेत्र थियो जुन दक्षिण अरबमा अवस्थितथियो ।
* शेबाको क्षेत्र वा देश सायद अहिलेको यमन र इथियोपियाका देशहरू नजिकै अवस्‍थित हुनपर्छ।
* सम्भवतः यसका बासिन्दाहरू हामका सन्तानहरू थिए ।
* सोलोमनको धन र बुद्धिबारे सुनेर शेबाकी रानी उनलाई भेट्न आए ।
* पुरानि करारमा “शेबा” नाउँ गरेका धेरै मानिसहरू थिए । यो सम्‍भव छ कि शेबाको क्षेत्रको नाम यी मानसिहरू मध्‍ये एकबाट आएको हो।
* पुरानो करारमा एक पटक बेर्शेबा सहरको नामलाई  छोटो परेर शेबा भनिन्‍थ्‍यो।
(अनुवादका निम्ति सुझावहरूः नाउँहरू अनुवाद गर्नु)
(हेर्नुहोस्ः अरब, अरबिया, इथियोपिया, सोलोमन)
## बाइबलका खण्डहरूः
* १ इतिहास १ः८-१०
* १ राजा १०ः१-२
* यशैया ६०ः६-७
* भजनसंग्रह ७२ः१०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5434, H7614