ne_tw/bible/names/seth.md

24 lines
1.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# शेत
## तथ्यहरूः
उत्पत्तिको पुस्तकमा शेत आदम र हव्वाका साइँलो छोरो थिए ।
* शेत उनका दाजुले हत्या गरेका हाबिलको सट्टामा दिइएको थिए भनी हव्वाले भनिन् ।
* नोआ शेतका सन्तान थिए त्यसैले जलप्रलयपछि जिउने सबै जना शेतकै सन्तानहरू हुन् ।
* शेत र तिनका परिवार नै “परमप्रभुको नाउँ पुकार्ने” पहिलो मानिसहरू थिए ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यसलाई पनि हेर्नुहोस्: [हाबिल](../names/abel.md), [कयिन](../names/cain.md), [पुकार्नु](../kt/call.md), [सन्तान](../other/descendant.md), [पुर्खा](../other/father.md), [जलप्रलय](../other/flood.md), [नोआ](../names/noah.md))
## बाइबलका खण्डहरूः
* [१ इतिहास १ः१](rc://*/tn/help/1ch/01/01)
* [लूका ३ः३६-३८](rc://*/tn/help/luk/03/36)
* [गन्ती २४ः१७](rc://*/tn/help/num/24/17)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H8352, G45890