ne_tw/bible/names/sennacherib.md

26 lines
1.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# सनहेरीब
## परिभाषा:
सनहेरीब निनवेलाई धनी र महत्त्वपूर्ण सहर बनाउने अश्शूरका एक जना शक्‍शाली राजा थिए ।
* सनहेरीब उनले बेबिलोन र यहूदा राज्यविरुद्ध गरेका युद्धहरूद्वारा चिनिन्छन् ।
* उनी धेरै अहङ्कारी राजा थिए, र उनले याह्वेको पनि उपहास गरे ।
* सनहेरीबले राजा हिजकिया र अगमवक्‍ता यशैयाको समयमा यरूशलेम आक्रमण गरे ।
* याह्वेले सनहेरीबका सेनाहरूको विनाश गराउनुभयो ।
* पुरानो करारका राजा र इतिहासका पुस्तकहरूले उनका शासनकालका केही घट्नाहरूका अभिलेख राखेका छन् ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अश्शूर, अश्‍शूरी, अश्‍शूरी साम्राज्य, बेबिलोन, बेबिलोनी, यहूदा, यहूदा राज्य, निनवे, निनवेवासी)
## बाइबलाका खण्डहरूः
* २ इतिहास ३२ः१
* २ इतिहास ३२ः१६-१७
* २ राजा १८ः१३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5576, H5623