31 lines
2.6 KiB
Markdown
31 lines
2.6 KiB
Markdown
# गालील समुद्र, किन्नरेत समुद्र, गनेसरेत समुद्र, तिबेरियास समुद्र
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
गालील समुद्र पूर्वी इस्राएलको एउटा ताल हो । पुरानो करारमा यसलाई "किन्नरेत समुद्र" भनिन्थ्यो ।
|
||
|
||
* यो तालको पानी दक्षिणतिर हुँदै बगेर खारा समुद्रमा जन्छ ।
|
||
* नयाँ करारको समयमा गालील समुन्द्रमा अवस्थित केही सहरहरू कफर्नहुम, बेथसेदा, गनेसरेत र तिबेरियास थिए ।
|
||
* येशूका जीवनका धेरै घटनाहरू गालील समुन्द्रको छेउमा वा नजिक भएका थिए ।
|
||
* गालील समुद्रलाई “तिबेरियास समुद्र” र “गनेसरेत ताल” भनी उल्लेख गरिन्छ ।
|
||
* यो शब्दलाई "गालीलको क्षेत्रको ताल" वा "गालील ताल" वा "तिबेरियास (गनेसरेत) नजिकैको ताल" भनेर पनि अनुवाद गर्न सकिन्छ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [कफर्नहुम](../names/capernaum.md), [गालील](../names/galilee.md), [यर्दन नदी](../names/jordanriver.md), [खारा समुद्र](../names/saltsea.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [यूहन्ना ६ः१-३](rc://*/tn/help/jhn/06/01)
|
||
* [लूका ५ः१](rc://*/tn/help/luk/05/01)
|
||
* [मर्कूस १ः१६-१८](rc://*/tn/help/mrk/01/16)
|
||
* [मत्ती ४ः१२-१३](rc://*/tn/help/mat/04/12)
|
||
* [मत्ती ४ः१८-२०](rc://*/tn/help/mat/04/18)
|
||
* [मत्ती ८ः१८-२०](rc://*/tn/help/mat/08/18)
|
||
* [मत्ती १३ः१-२](rc://*/tn/help/mat/13/01)
|
||
* [मत्ती १५ः२९-३१](rc://*/tn/help/mat/15/29)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H3220, H3672, G10560, G10820, G22810, G30410, G50850
|