ne_tw/bible/names/sarah.md

30 lines
2.6 KiB
Markdown

# सारा, साराई
## परिभाषा:
* सारा अब्राहामका पत्‍नी थिइन् ।
* साराकी खास नाउँ “साराई” थियो, तर परमेश्‍वरले तिनकी नाउँ बद्‌लनुभयो ।
* साराले तिनलाई र अब्राहामलाई प्रतिज्ञा गर्नुभएको छोरा जन्माईन् ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अब्राहाम, अब्राम, इसहाक)
## बाइबलका खण्डहरूः
* उत्पत्ति ११:३०
* उत्पत्ति ११:३१
* उत्पत्ति १७:१५
* उत्पत्ति २५:९-११
## बाइबलका कथाहरूबाट उदाहरणहरूः
* (५ः१) “त्यसैले अब्रामकी पत्‍नी साराईले भनिन्, “परमेश्‍वरले मलाई सन्तान जन्माउन दिनुभएको छैन, र म अहिले सन्तान जन्माउनलाई अति वृद्धा भइसकेकी छु, यहाँ मेरी नोकर हागार छिन् । तिनलाई विवाह गर्नुहोस्, ताकि तिनले मेरो निम्ति बालक जन्माउनेछिन् ।”
* (५ः४) “तिम्री पत्‍नी साराईले एउटा छोरो जन्माउनेछिन्-ऊ प्रतिज्ञाको छोरा हुनेछ ।”
* (५ः४) “परमेश्‍वरले साराईकी नाउँलाई सारामा बदल्नुभयो, जसको अर्थ “राजकुमारी” हुन्छ ।
* (५ः५) “झण्डै एक वर्षपछि, अब्राहाम १०० वर्षका र सारा ९० वर्षकी हुँदा, साराले अब्राहाको निम्ति छोरो जन्माईन् । तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई भनेअनुसार तिनको नाउँ इसहाक राखे ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H8283, H8297, G45640