ne_tw/bible/names/samuel.md

29 lines
2.3 KiB
Markdown

# शमूएल
## परिभाषा:
शमूएल एउटा अगमवक्‍ता र इस्राएलका अन्तिम न्यायकर्ता थिए; तिनले शाऊल र दाऊद दुवैलाई इस्राएलका राजा अभिषेक गरे ।
* शमूएल रामा सहरका एल्काना र हन्‍नाहको कोखमा जन्मेका थिए ।
* हन्‍नाह बाँझी थिइन्, तर परमेश्‍वरले तिनलाई एउटा बालक दिनुभएकोहोस् भनी तिनले गरेकी प्रार्थनाको जवाफस्वारूप शमूएल जन्मेका थिए ।
* हन्‍नाहले प्रार्थना गर्दा तिनले तिनकी छोरालाई परमप्रभुलाई अर्पण गर्नेछिन् भनी प्रतिज्ञा गरेकी थिइन् ।
* शमूएल सानो हुँदा नै, हन्‍नाहले तिनलाई मन्दिरका पूजाहारी एलीलाई सहायता गर्नलाई उनले प्रार्थनामा प्रतिज्ञा गरेझैँ तिनलाई पठाईन् ।
* परमेश्‍वरले शामूएललाई महान् अगनवक्‍ताको रूपमा उठाउनुभयो।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः हन्‍नाह, न्यायकर्ता, न्याय, अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादीनी)
## बाइबलका खण्डहरूः
* १ शामूएल १ः१९
* १ शामूएल ९ः२४
* १ शामूएल १२ः१७
* प्रेरित ३ः२४
* प्रेरित १३:२०
* हिब्रू ११ः३२-३४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H8050, G45450