ne_tw/bible/names/samson.md

26 lines
2.3 KiB
Markdown

# शिमशोन
## परिभाषा:
शिमशोन इस्राएलका न्यायकर्ता वा उद्धारक थिए । तिनी दान कूलका थिए ।
* परमेश्‍वरले शिमशोनलाई अलौकिक मानविय सार्थ्य दिनुभयो, जसलाई तिनले इस्राएलका शत्रु पलिश्तीहरूविरुद्ध लड्नलाई प्रयोग गरे ।
* शिमशोन कहिल्यै कपाल नकाट्ने र दाखमद्य वा मत्ताएको मद्य नपिउने भाकलमा थिए ।
* तिनले तिनकी विश्‍वासघाती पत्‍नी दलीलाको याचनाप्रति आत्मासमर्पण गरे, र उनले तिनको कपाल काटीन् भने तिनको सामर्थ्य गुम्थ्यो भनी उनलाई तिनको सामर्थ्यको रहस्य बताए ।
* शिमशोन कैदमाहुँदा परमेश्‍वरले तिनलाई सामर्थ्य पुनः प्राप्‍त गर्नलाई सक्षम तुल्याउनुभयो, र तिनलाई कयौं पलिश्तिहरूसहित झुटो देवता दागोनको मन्दिरलाई नष्‍ट पार्ने अवसर दिनुभयो ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः उद्धारकर्ता, पलिश्‍ती, इस्राएलका बाह्र कुल)
## बाइबलका खण्डहरूः
* हिब्रू ११ः३२-३४
* न्‍यायकर्ता १३ः२५
* न्‍यायकर्ता १६ः२
* न्‍यायकर्ता १६ः३१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H8123, G45460