ne_tw/bible/names/saltsea.md

26 lines
2.0 KiB
Markdown

# खारा समुद्र, मृत सागर
## परिभाषा:
खारा समुद्र (मृत सागर पनि भनिन्छ) दक्षिणी एस्राएलको पश्‍चिम र मोआबको पुर्व बीचमा अवस्थित थियो ।
* येदन नदी खारा समुद्रभित्र दक्षिणतिर बग्‍छ ।
* यि धेरैजसो सुद्रहरूभन्दा सानो भएकोले यसलाई “खारा ताल” भन्‍न सकिन्छ ।
* यि समुद्रमा खनिजहरूको (नुन) चाप उच्‍च छ, जसको तात्पर्य यसको पानीमा कुनै पनि कुरा बाँच्‍न सक्दैन । त्यसैबाट “मृत सागर” नाउँ आउँछ ।
* अरबा र नेगेव नजिकैको क्षेत्रहरूम परेको हुनाले पुरानो करारमा यो समुद्रलाई “अरबाको समुद्र” र “नेगेवको समुद्र” पनि भनिन्थ्यो ।
(अनुवादका निम्ति सुझावः नामहरू अनुवाद गर्नुहोस्)
हेर्नुहोस्ः अम्मोन, अम्मोनीहरू, अम्मोनी महिलाहरू, अरबा, यर्दन नदी, मोआब, मोआबी, मोहाबी महिलाहरू, नेगेव
## बाइबल खण्डहरूः
* २ इतिहास २०ः१-२
* व्‍यवस्‍था ३ः१७
* यहोशू ३ः१४-१६
* गन्‍ती ३४ः१-३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3220, H4417