ne_tw/bible/names/reuben.md

25 lines
1.6 KiB
Markdown

# रूबेन
## परिभाषा:
रूबेन याकूबका जेठो छोरो थिए । उनका आमा लेआ थिइन् ।
* उनका भाइहरूले तिनीहरूका सानो भाइ योसेफलाई मार्ने योजना बनाउँदै गर्दा, रूबेनले योसेफलाई मार्नुभन्दा बरु खाल्डोमा हालौं भनेर उनको ज्यान बचाएका थिए ।
* पछि रूबेन योसेफलाई उद्धार गर्न आए, तर अरु भाइहरूले योसेफलाई त्यहाँबाट गइरहेका व्यापारीहरूलाई दासको रूपमा बेचि सकेका थिए ।
* रूबेनका सन्तानहरू इस्राएलको बाह्र कुलहरूमध्ये एउटा कुल भए ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः इस्राएलका बाह्र कुलहरू, याकूब, लेआ)
## बाइबलका खण्डहरूः
* उत्पत्ति २९:३२
* उत्पत्ति ३५:२१-२२
* उत्पत्ति ४२:२२
* उत्पत्ति ४२:३७
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7205, H7206, G45020