ne_tw/bible/names/ramah.md

27 lines
1.5 KiB
Markdown

# रामा
## परिभाषा:
रामा गिबोन नजिक बेन्यामीनमा रहेको यरूशलेमको ८ किलोमीटर उत्तरमा पर्ने एउटा इस्राएली प्राचीन सहर थियो ।
* रामा याकूबकी पत्‍नी राहेलका सन्तानहरू बसोवास गरेको क्षेत्रमा पर्थ्यो ।
* इस्राएलीहरूलाई बेबिलोनको कैदमा लगिँदा, तिनीहरूलाई बेबिलोनमा लैजानु भन्दाअगि रामामा ल्याइयो ।
* रामामा शमूएलका बुबाआमाको घर थियो ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेन्जामीन, इस्राएलका ब्राह कुल)
## बाइबलका खण्डहरूः
* १ इतिहास २७ः२७
* १ शामूएल २ः११
* २ इतिहास १६ः१
* यर्मिया ३१ः१५
* यहोशू १८ः२५-२८
* मत्ती २:१७-१८
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7414, G44710