ne_tw/bible/names/rabbah.md

24 lines
1.1 KiB
Markdown

# रब्बा
## परिभाषा:
रब्बा अम्मोनीहरूका एउटा धेरै महत्त्वपूर्ण शहर थियो ।
* प्रायः अम्मोनीहरूसँग युद्ध हुँदा रब्बा सहरलाई आक्रमण गरिन्थ्यो ।
* दाऊद राजाले रब्बा सहरलाई उनो अन्तिम विजयको रूपमा कब्जा गरेका थिए ।
* आजको आधुनिक अम्मन जोर्डान सहरमा नै रब्बा रहेको थियो ।
(हेर्नुहोस्ः दाऊद, अम्मोन)
## बाइबलका खण्डहरूः
* १ इतिहास २०ः१
* २ शामूएल १२ः२६
* व्‍यवस्‍था ३ः११
* इजकिएल २५ः३-५
* यर्मिया ४९ः१-२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7237