ne_tw/bible/names/priscilla.md

27 lines
1.9 KiB
Markdown

# प्रिस्किला
## परिभाषा:
प्रिस्किला उनका श्रीमान अकिलाससँगै पावलका मिसिनरी यात्रामा काम गर्ने पहिलो शताब्दीका यहूदी ख्रीष्‍टियन थिइन ।
* पावलले अकिलास र प्रिस्किलालाई कोरिन्थमा भेटे ।
* अकिलास र प्रिस्किला केही समयमा रोममा बसे ।
* ती जोडीले पावलसँग पाल बनाउने काम गर्थे, साथै उनलाई उनको मिसिनरी काममा पनि सहायता गर्थे ।
* अकिलास र प्रिस्किला दुवैलाई नयाँ करारमा पावलको सहयोगीहरूका रूपमा धेरै पटक उल्लेख गरिएको छ ।
* प्रिस्किलालाई प्रारम्भिक मण्डलीको एउटा महिला शिक्षकको उदाहरणको रूपमा उल्लेख गरिएको छ ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः विश्‍वास, ख्रिष्‍टियन, कोरिन्‍थ, एफिसस, पावल, रोम, सिरिया)
## बाइबलका खण्डहरूः
* १ कोरिन्‍थी १६ः१९-२०
* २ तिमोथी ४ः१९-२२
* प्रेरित १८ः१
* प्रेरित १८ः२४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G42520, G42510