ne_tw/bible/names/potiphar.md

23 lines
1.4 KiB
Markdown

# पोतीफर
## परिभाषा:
याकूब, उनका श्रीमतीहरू, र उनका छोराछोरीहरू कनानमा हुँदा पोतीफर मिश्रका फारोका निम्ति एउटा महत्त्पूर्ण अधिकृत थिए ।
* पोतीफरले याकूबका छोरा योसेफलाई दासको रूपमा किने, र उनलाई उनका घरानाका मुख्य कारिन्दा नियुक्‍त गरे ।
* जब योसेफलाई खारबी गरेको कुराको दोष गलत तवरले लगाइयो, पोतीफरले योसेफलाई जेलमा हाल्न लगाए ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः योसेफ (पु क), याकूब, इस्राएल, मिश्र, मिश्री, फारो, मिश्रका राजा)
## बाइबलका खण्डहरूः
* उत्पत्ति ३७:३४-३६
* उत्पत्ति ३९ः२
* उत्पत्ति  ३९ः१४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6318