26 lines
2.3 KiB
Markdown
26 lines
2.3 KiB
Markdown
# फोनिके
|
|
|
|
## परिभाषा:
|
|
|
|
प्राचीन समयमा, फोनिके भूमध्य सागरको तटमा रहेको एउटा धनी देश थियो । यो हालको लेबनान देशको पश्विमी क्षेत्रमा पर्थ्यो ।
|
|
|
|
* फोनिकेले हालको लेबनान देशको पश्चिमी क्षेत्र रेको भूमिको क्षेत्र ओगटेको थियो।
|
|
* नयाँ करारको समयमा, फोनिकेको राजधानी टुरोस थियो । फोनिकेको अर्को महत्त्वपूर्ण सहर सिदोन थियो ।
|
|
* फोनिके देवदारुको रुख र बैजनी रङ्ग, साथै तिनीहरुका यात्रा र समुद्री व्यापारको खुबीका लागि प्रख्यात थियो । तिनीहरू जहाज बनाउन निकै सिपालु थिए ।
|
|
* प्रारम्भिक अक्षरहरू मध्ये एक फोनिकि मानिसहरू द्वारा सिर्जना गरिएको थियो। तिनीहरूको वर्णमाला व्यापक रूपमा प्रयोग भएको थियो किनभने तिनीहरूले व्यापार मार्फत धेरै व्यक्ति समूहहरूसगँ सम्पर्क राखेका थिए।
|
|
|
|
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
|
|
|
|
(हेर्नुहोस्ः सिदोन, सिदोनीहरू, टुरोस)
|
|
|
|
## बाइबलका खण्डहरूः
|
|
|
|
* प्रेरित ११:१९-२१
|
|
* प्रेरित १५:३-४
|
|
* प्रेरित २१ः२
|
|
* यशैया २३ः१०-१२
|
|
|
|
## शब्द तथ्याङ्क:
|
|
|
|
* स्ट्रोंग्स: H3667, G49490, G54030
|