ne_tw/bible/names/philistia.md

21 lines
1.2 KiB
Markdown

# पलिश्त
## परिभाषा:
पलिश्त भूमध्य सागरको तटमा अवस्थित कनानको भूभागको ठुलो क्षेत्रको नाउँ हो ।
* यो क्षेत्र उत्तरमा योप्पाबाट दक्षिणमा गाजासम्म फैलिएर रहेको धेरै उब्जनी हुने तटीय मैदान थियो । यो करिब ६४ कि.मि. लामो, र १६ कि.मि. चौडा थियो ।
* पलिश्त इस्राएलका बार-बारका शत्रु एउटा शक्‍तिशाली मानिस समूह “पलिश्‍ती” हरूले ओगटेका थिए ।
(हेर्नुहोस्ः पलिश्तीहरू, गाजा, योप्‍पा)
## बाइबलका खण्डहरूः
* १ इतिहास १०ः९-१०
* योएल ३ः४
* भजनसंग्रह ६०ः८-९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0776 H6429 H6430