27 lines
2.1 KiB
Markdown
27 lines
2.1 KiB
Markdown
# प्रेरित फिलिप
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
प्रेरित फिलिप येशुका बाह्र जना मौलिक चेलाहरूमध्ये एक थिए । तिनी बेथसेदा निवासी थिए ।
|
||
|
||
* तिनले येशूसँग भेटघाट गराउन नथानेललाई ल्याए ।
|
||
* ५००० जना मानिसहरूलाई खाना कसरी उपलब्ध गराउने भनी येशूले फिलिपलाई सोध्नुभयो ।
|
||
* येशूले उहाँका चेलाहरूसँग खानुभएको अन्तिम निस्तार भोजमा उहाँका पिता परमेश्वरबारे बताउनुभयो । फिलिपले तिनीहरूलाई पिता देखाइदिनुहोस् भनी येशूसँग आग्रह गरे ।
|
||
* केही भाषाहरुले यो फिलिपको नाउँलाई अर्को फिलिपभन्दा फरक देखाउन र अन्योलताबाट बच्न भिन्न प्रकारले उल्लेख गर्न रुचाउन सक्छन् ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [फिलिप](../names/philip.md))
|
||
|
||
## बाइबलका खण्डडहरूः
|
||
|
||
* [प्रेरित १ः१४](rc://*/tn/help/act/01/14)
|
||
* [यूहन्ना १ः४४](rc://*/tn/help/jhn/01/44)
|
||
* [यूहन्ना ६ः६](rc://*/tn/help/jhn/06/06)
|
||
* [लूका ६ः१४](rc://*/tn/help/luk/06/14)
|
||
* [मर्कूस ३ः१७-१९](rc://*/tn/help/mrk/03/17)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G53760
|