ne_tw/bible/names/philippi.md

29 lines
2.5 KiB
Markdown

# फिलिप्‍पी
## परिभाषा:
फिलिप्‍पी प्रचीन ग्रीसको उत्तरी क्षेत्रमा माकेडोनियामा अवस्थित एउटा प्रमुख सहर र रोमि बस्‍ती थियो। फिलिप्‍पीका मानिसहरूलाई फिलिप्‍पी भनिन्‍थ्यो ।
* पावल सिलासले फिलिप्पीको यात्रा गरे र त्यहाँका मानसिहरूलाई येशूबारे प्रचार गरे ।
* पावल र सिलासलाई फिलिप्‍पीमा गिरफ्तार गरियो, तर परमेश्‍वरले तिनीहरूलाई अद्भुत तवरले छुट्टाउनुभयो ।
* बाइबलमा पावलले फिलिप्‍पीका ख्रीष्‍टियनहरूलाई फिलिप्पीहरूलाई पत्र लेखे ।
* याद राख्‍नुहोस् कि यो कैसरिया फिलिप्‍पी भन्‍दा फरक शहर हो जुन उत्तरपूर्वी इस्राएलमा हर्मोन पर्वत नजिकै अवस्‍थित छ।
(हेर्नुहोस्ः पावल, शाऊल, सिलास, सिल्भानस, ख्रीष्‍टियन)
## बाइबलका खण्डहरूः
* १ थेसलोनिकी २ः१-२
* प्रेरित १६:११-१३
* मत्ती १६:१३-१६
* फिलिप्‍पी ०१:१-२
## बाइबलका कथाहरूबाट उदाहरणहरूः
* (४७-०१) एक दिन पावल र उनका साथी सिलास येशूको बारे प्रचार गर्न फिलिप्‍पी सहरमा गए ।
* (४७-१३) भोलिपल्ट सहरका अगुवाहरूले पावल र सिलासलाई झ्यालखानाबाट निकाले, र त्यहाँबाट जानलाई अनुरोध गरे ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G53740, G53750