ne_tw/bible/names/philip.md

27 lines
2.3 KiB
Markdown

# प्रचारक फिलिप
## परिभाषा:
फिलिप यरूशलेमको प्रारम्भिक ख्रीष्‍टियन मण्डलीमा गरिब र खाँचोमा परेका ख्रीष्‍टियनहरूको विशेष गरी विधवाहरूको वास्ता गर्न छानिएका सात जना अगुवाहरूमध्येका एक थिए ।
* परमेश्‍वरले फिलिपलाई गाजाबाट यरूशेलेम जाने सडकमा भेटेका एक जना इथियोपियाली मानिस लगायत यहूदीया र गालील प्रान्तका विभिन्‍न सहरहरूमा सुसमाचार प्राचार गर्नलाई प्रयोग गर्नुभयो ।
* बर्षौंपछि फिलिप कैसरियामा बसोवास गरिरहेका थिए, अनि पावल र उनका साथीहरू यरूशलेम फर्कने क्रममा तिनीहरू उनका घरमा बसे ।
* धेरै बाइबल विद्वानहरूले प्रचारक फिलिप त्यही नाउँ गरेका येशूका प्रेरित थिएनन् भनी ठान्छन् । यी दुई मानिसहरु फरक हुन् भनी स्पष्‍ट पार्न कुनै भाषाहरुले हल्का फरक हिज्‍जेहरू रुचाउन सक्छन् ।
(अनुवादका निम्ति सुझावहरूः नाहरू कसरी अनुवाद गर्न सकिन्छ)
(हेर्नुहोस्ः प्रेरित फिलिप)
## बाइबलका खण्डहरूः
* प्रेरित ०६:५-६
* प्रेरित ०८:६
* प्रेरित ०८:१३
* प्रेरित ०८:३१
* प्रेरित ०८:३६
* प्रेरित ०८:४०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G53760