ne_tw/bible/names/pharaoh.md

36 lines
3.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# फारो, मिश्रका राजा
## परिभाषा:
प्रचीन समयमा मिश्र देशमा शासन गर्ने राजाहरूलाई फारो भनिन्थ्यो ।
* २, वर्षभन्दा बढी अवधिमा ३०० भन्दा बढी फारोहरुले मिश्रमा राज्य गरे ।
* यी मिश्री राजाहरू धेरै धनी र शक्‍तिशाली थिए ।
* यी फारोहरुमध्ये धेरैलाई बाइबलमा उल्लेख गरिएका छन् ।
* प्रायः यो पदवीलाई पदवीको रूपमा प्रयोग नगरी नामको रूपमा प्रयोग गरिएको छ ।
(अनुवादका निम्त सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः मिश्र, मिश्री, राजा)
## बाइबलका खण्डहरूः
* प्ररित ०७:९-१०
* प्रेरित ०७:१३
* ०७:२१
* उत्पत्ति १२:१५
* उत्पत्ति ४०:७
* उत्पत्ति ४१:२५
## बाइबलका कथाहरुबाट उदाहरणहरूः
* (०८-०६) एक रात फारोले अर्थात मिश्रीहरूले उनीहरूका राजालाई यसो नै भन्छन्, दुई वटा सपना देखे जसले उनलाई निकै परल्यो ।
* (०८-०८) फारो योसेफप्रति प्रभावित भए, र उनले तिनलाई मिश्रभरिमा दोस्रो शक्‍तिशाली मानिसको रूपमा नियुक्‍त गरे ।
* (०९-०२) त्यसैले त्यस बेला मिश्रमा शासन गरिरहेका फारोले इस्राएलीहरूलाई मिश्रको दासहरू बनाए ।
* (०९-१३) “मैले तँलाई मिश्रमा पठाउनेछु, ताकि तैँले इस्राएलीहरूलाई मिश्रको तिनीहरूका दासत्वबाट ल्यान सक् ।”
* (१०-०२) यी विपतिहरूद्वारा परमेश्‍वरले फारोलाई उहाँ फारो र मिश्रका सबै देवताहरूभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ भनी देखउनुभयो ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4428, H4714, H6547, G53280