ne_tw/bible/names/paddanaram.md

25 lines
2.1 KiB
Markdown

# पद्दन-आराम
## परिभाषा:
अब्राहाम कनानको भूमिमा जानअगि उनको परिवार बस्‍ने क्षेत्रको नाउँ पद्दन-आराम थियो । यसको अर्थ "आरामको मैदान" हो।
* जब अब्राहामले कनान देशमा यात्रा गर्न पद्दन-आराममा हारान छोडे, तब उनको परिवारमा अधिकांश सहद्‍य हारानमै बसे।
* धेरै वर्ष पछि, अब्राहामको नोकर पद्दन-आराममा अब्राहामको आफन्‍तहरूको बिच इसहाकको लागि पत्‍नी खोज्‍न ग‍ र त्‍यहाँ बतुएलकी नातिनी रिबेकालाई भेट्टाए।
* इसहाक र रिबेकाका छोरा याकूब पनि टद्दन-आराम गए र हारानमा बस्‍ने रिबेकाका भाई लाबानका दुई छोरीहरूसगँ विवाद गरे।
* आराम, टद्दन-आराम, र आराम-नहारियम, सबै एउटै क्षेत्रका भाग थिए जुन अहिले सितियाको आधुनिक देश भएको छ।
(अनुवादका निम्ति सुझावहरुः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः हारान, रिबेका, अब्राहाम, अब्राम, कनान, कनानी)
## बाइबलका खण्डहरूः
* उत्‍पत्ति २८ः२
* उत्‍पत्ति ३५ः९
* उत्‍पत्ति ४६ः१२-१५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6307