ne_tw/bible/names/omri.md

22 lines
1.2 KiB
Markdown

# ओम्री
## परिभाषा:
ओम्री सैनिकको एक उच्‍च पदका व्‍यक्‍ति थिए जो इस्राएलका छैटौं राजा बने ।
* ओम्रीले १२ बर्षसम्म तिर्साको सहरमा राज्य गरे ।
* इस्राएलका अन्य राजाहरू जस्तै, ओम्री पनि दुष्‍ट राजा थिए जसले मानिसहरूलाई मूर्ति पुजा गर्नको लागि झनै धेरै लगाउँथे ।
* ओम्री दुष्‍ट राजा आहाबका बुबा थिए ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः आहाब, इस्राएल, यरोबाम, तिर्जा)
## बाइबलका सन्दर्भहरूः
* २ इतिहास २२ः१-३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6018