ne_tw/bible/names/nineveh.md

25 lines
1.6 KiB
Markdown

# निनवे, निनवेका मानिस
## परिभाषा:
निनवे अश्शूरको राजधानी सहर हो । निनवेमा बस्‍ने मानिसलाई निनवेको मानिस भनिन्छ ।
* परमेश्‍वरले योना अगमवक्तालाई निनवेमा भएका मानिसहरूलाई आफ्ना दुष्‍ट चालहरूबाट फर्कन भनी चेतावनी दिन पठाउनुभयो । उनीहरू त्यो माने, र परमेश्‍वरले निनवेलाई बचाउनुभयो ।
* अश्शूरीहरले पछि परमेश्‍वरको सेवा गरेनन् । तिनीहरूले इस्राएललाई परास्त गरे र त्यहाँका मानिसहरूलाई निनवेमा लगे ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अश्‍शेरा, योना, पश्‍चाताप, फर्कनु)
## बाइबलका सन्‍दर्भहरूः
* उत्‍पत्ति १०ः११-१४
* योना १ः३
* योना ३ः३
* लूका ११ः३२
* मत्ती १२ः४१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5210, G35350, G35360