ne_tw/bible/names/negev.md

29 lines
2.1 KiB
Markdown

# नेगेव
## परिभाषा:
नेगेव इस्राएलको दक्षिण भागको एउटा मरूभुमी  र मृत सागरको दक्षिण-पश्‍चिम हो।
* वास्तविक शब्दको अर्थ “दक्षिण” भएको हुनाले केहि अङ्ग्रेजी संस्करणमा दक्षिण भन्‍ने शब्दद्वारा अनुवाद गरिएको पाउन सकिन्छ ।
* यो दक्षिणी भाग, वर्तमान समयको नेगेव मरूभुमी भएको स्थानमा नपर्नसक्छ ।
* जब अब्राहाम कादेशमा बस्दथे, उनी नेगेव वा दक्षिणी क्षेत्रमा थिए ।
* जब रिबेका इसहाकलाई भेट्‍न र उनकी पत्‍नि बन्‍न यात्र गर्दा इसहाक नेगेवमा बस्दथे।
* यहूदाका कुलहरू र सिमियोन दक्षिणी भागमा बस्‍ने गर्थे ।
* नेगेव क्षेत्रको सबैभन्दा ठुलो सहर भनेको बर्शेबा हो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अब्राहाम, बेर्शेबा, इस्राएल, यहूदा, कादेश, मृत सागर, सिमोन)
## बाइबलका सन्‍दर्भहरूः
* उत्‍पत्ति १२ः९
* उत्‍पत्ति २०ः१-३
* उत्‍पत्ति २४ः६२
* यहोशू ३ः१४-१६
* गन्‍ती १३ः१७-२०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5045, H6160