ne_tw/bible/names/nathan.md

30 lines
2.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# नातान
## तथ्यहरूः
दाऊद इस्राएलको राजा हुँदा नातान परमेश्‍वरका एक विश्‍वासयोग्य अगमवक्ता थिए ।
* दाऊदले उरियाहको विरूद्ध गम्भीर पाप गरेपछि परमेश्‍वरले नातानलाई दाऊदको सामना गर्न पठाउनु भयो ।
* दाऊद राजा भएतापनि नातानले उनलाई हप्काए ।
* नातानले राजा दाऊदको सामान गरेपछि, उनले आफ्नो पापको निम्ति पश्‍चताप गरे ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [दाऊद](../names/david.md), [विश्‍वासयोग्य](../kt/faithful.md), [अगमवक्ता](../kt/prophet.md), [उरियाह](../names/uriah.md))
## **बाइबलका सन्‍दर्भहरूः**
* [१ इतिहास १७ः१-२](rc://*/tn/help/1ch/17/01)
* [२ इतिहास ९ः२९](rc://*/tn/help/2ch/09/29)
* [२ शमूएल १२ः१-३](rc://*/tn/help/2sa/12/01)
* [भजनसंग्रह ५१ः१](rc://*/tn/help/psa/051/001)
## बाइबलीय कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[१७ः७](rc://*/tn/help/obs/17/07)__ परमेश्‍वरले यस्तो सन्देशसहित __नातान__ अगवक्तालाई दाऊदकहाँ पठाउनुभयो, “तँ युद्ध गर्ने मानिस भएको हुनाले, तैँले मेरो निम्ति यो मन्दिर निर्माण गर्ने छैनस् ।”
* __[१७ः१३](rc://*/tn/help/obs/17/13)__ दाऊदले गरेका काम देखेर तिनीदेखि परमेश्‍वर साह्रै क्रोधित हुनुभयो, त्यसैले उहाँले अगमवक्ता __नातन__लाई दाऊदको पाप कति दुष्‍ट थियो भनेर बताउन तिनीकहाँ पठाउनुभयो ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H5416, G34810