ne_tw/bible/names/naphtali.md

30 lines
2.1 KiB
Markdown

# नप्‍ताली
## परिभाषा:
नप्‍ताली याकूबका छैटौँ छोरा थिए । उनका बंशहरू पछि नप्‍तालीको कुल बने, जुन इस्राएलको बाह्र कुलहरू मध्ये एउटा कुल हो ।
* नप्‍ताली इस्राएलको उत्तरी भागमा बस्‍ने एउटा कुल हो ।
* यो कुलको बारेमा बाइबलमा पुरानो नियम र नयाँ नियम दुवैमा उल्लेख गरिएको छ ।
* नप्‍ताली भन्‍ने नामलाई ती मानिसहरू बस्‍ने ठाउँलाई जनाउनको निम्ति पनि प्रयोग गरिन्छ । यसलाई “नप्‍ताली कुलको भूमि” वा “नप्‍तालीका बंशहरू बस्‍ने भूमि “भनेर पनि अनुवाद गर्न सकिन्छ ।
* नप्‍ताली नामको अर्थ “कुस्ति गर्नु” हो ।
## अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
हेर्नुहोस्ः इस्राएलको बाह्र कुल, याकूब, बिल्‍हा
## बाइबलका सन्‍दर्भहरूः
* १ राजा ४ः१५
* व्‍यवस्‍था २७ः१३-१४
* इजकिएल  ४८ः१-३
* उत्‍पत्ति ३०ः८
* न्‍यायकर्ता १ः३३
* मत्ती ४ः१३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5321, G35080