ne_tw/bible/names/nahum.md

21 lines
1.2 KiB
Markdown

# नहूम
## परिभाषा:
नहूम एउटा अगमवक्ता थिए, र उनले यहूदाको राज्यमा राजा मनास्सेको पालामा प्रचार गर्दथे ।
* नहूम एल्कोशको सहरबाट आएका थिए, त्यो सहर यरूशलेमबाट करीब २० माइल टाढा थियो ।
* नहूमको किताबमा अश्शूरीहरूको सहर निनवेको बिनाशको बारेमा उनले गरेका भविष्यबाणी अभिलेख गरिएको छ ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अश्‍शूर, मनश्‍शे, अगमवक्‍ता, निनवे)
## बाइबलका सन्‍दर्भहरूः
* नहुम १ः१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5151, G34860