24 lines
1.4 KiB
Markdown
24 lines
1.4 KiB
Markdown
# नाहोर
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
नाहोर अब्राहामका हजुरबुबा र भाइ गरी दुई आफन्तहरूको नाम थियो ।
|
||
|
||
* अब्राहामका भाइ नाहोर इसाहककी पत्नी रिबेकाको हजुरबुबा थिए ।
|
||
* “नाहोरको सहर” भन्नाले “नाहोर नाम गरेको सहर” “वा “नाहोर बसेका सहर” वा “नाहोरको सहर” भन्ने अर्थ लाग्न सक्छ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [अब्राहाम](../names/abraham.md), [रिबेका](../names/rebekah.md))
|
||
|
||
## **बाइबलका सन्दर्भहरूः**
|
||
|
||
* [१ इतिहास १ः२४-२७](rc://*/tn/help/1ch/01/24)
|
||
* [उत्पत्ति ३१ः५३](rc://*/tn/help/gen/31/53)
|
||
* [यहोशू २४ः२](rc://*/tn/help/jos/24/02)
|
||
* [लूका ३ः३४](rc://*/tn/help/luk/03/34)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H5152, G34930
|