ne_tw/bible/names/naaman.md

32 lines
3.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# नामान
## तथ्यहरूः
पुरानो करारमा, नामान आरामी सेनाको सेनापति थिए ।
* नामानको कुष्ठरोग नाम गरेको निको हुन नसक्ने छालाको डरलाग्दो रोग थियो ।
* नामानको घरमा एक यहूदी दासले उनलाई अगमवक्‍ता एलिशाकहाँ गएर निको पार्नको निम्ति आग्रह गर्नुहोस् भनिन् ।
* एलीशाले नामानलाई यर्दन नदीमा सात पटक नुहाऊ भने । जब उनले आज्ञा पालन गरे उनलाई परमेश्‍वरले निको पार्नुभयो ।
* परिणामस्वरूप, नामानले एक मात्र साँचो परमप्रभु परमेश्‍वरमा विश्‍वास गरे ।
* याकूबका छोरा बेन्‍यामीनका नामान नाउँ गरेका अरू दुई जना सन्‍तानहरू पनि थिए ।
(अनुवादको निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [आराम](../names/aram.md), [यर्दन नदी](../names/jordanriver.md), [कुष्ठरोग](../other/leprosy.md), [अगमवक्ता](../kt/prophet.md))
## **बाइबलका सन्‍दर्भहरूः**
* [१ इतिहास ८ः६-७](rc://*/tn/help/1ch/08/06)
* [२ राजा ५ः१](rc://*/tn/help/2ki/05/01)
* [लूका ४ः२७](rc://*/tn/help/luk/04/27)
## बाइबलीय कथाहरूबाट लिइएका उदाहरणहरू
* __[१९ः१४](rc://*/tn/help/obs/19/14)__ शत्रुका सेनापति __नामान__, जसको छालाको डरलाग्दो रोग थियो, उनलाई अश्‍चर्यकर्महरूमध्ये एउटा भयो ।
* __[१९ः१५](rc://*/tn/help/obs/19/15)__ शुरूमा __नामान__ रिसाए र त्यो मूर्खतापूर्ण देखिएको हुनाले उनले त्यो गर्न चाहेनन् । तर पछि उनले आफ्नो मन परिवर्तन गरे र यर्दन नदीमा सात पटक डुबुल्की मारे ।
* __[२६ः६](rc://*/tn/help/obs/26/06)__ “उनले (एलीशाले) इस्राएलको शत्रु सेनापति, __नामान__को छालाको रोग मात्र निको पारे ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H5283, G34970