ne_tw/bible/names/mounthermon.md

26 lines
1.5 KiB
Markdown

# हेर्मोन पर्वत
## परिभाषा:
हेर्मोन पर्वत इस्राएलको सबै भन्दा उच्‍च पहाडको नाम हो ।
* यो गालील समुद्रको उत्तरतर्फ, इस्राएल र सिरिया बिचको उत्तरी सीमा नजिक पर्छ ।
* हेर्मोन पर्वतलाई अरू मानिसहरूले दिएका नाम “सिरियोन पर्वत” र “सेनिर पर्वत” थिए ।
* हेर्मोन पर्वतमा तिन वटा प्रमुख टाकुरा छन् । सबैभन्‍दा अग्‍लो शिखर लगभग २,८०० मिटर अग्‍लो छ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः इस्राएल, गालीलको समुन्‍द्र, सिरिया)
## बाइबलका सन्‍दर्भहरूः
* १ इतिहास ५ः२३-२४
* इजकिएल २७ः४-५
* यहोशू ११ः१६-१७
* भजनसंग्रह ४२ः६
* श्रेष्‍ठगित ४ः८
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2022, H2768, H2769, H8149