ne_tw/bible/names/molech.md

25 lines
1.5 KiB
Markdown

# मोलेख, मोलोख
## परिभाषा:
मोलेख कनानीहरूले आराधना गर्ने एउटा झुटो ईश्‍वरको नाम थियो । यसको अन्य नाम “मोलोख” र “मोलेक” हो ।
* मोलेखको आराधना गर्ने मानिसहरूले आफ्ना छोराछोरीहरूलाई उसको लागि आगोमा बलिदान गर्थे ।
* कतिपय इस्राएलीहरूले एक सत्य परमेश्‍वर, याह्वेको आराधना गर्नुको सट्टा मोलेखको आराधना गर्थे ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः कनान, दुष्‍ट, झूटा देवता, ईश्‍वर, झूटा देवता, बलिदान, सत्‍य, उपासना, यहोवा)
## बाइबलका सन्‍दर्भहरूः
* १ राजा ११ः७
* २ राजा २३ः१०
* प्रेरित ७ः४३
* यर्मिया ३२ः३३-३५
* लेवी १८ः२१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4428, H4432, G34340