ne_tw/bible/names/moab.md

24 lines
1.8 KiB
Markdown

# मोआब, मोआबी
## तथ्यहरू:
"मोआब" शब्दले साल्ट सागरको पूर्वमा बस्ने मानिसहरूको समूहलाई बुझाउँछ। उत्पत्तिको पुस्तकले यस जनसमूहलाई लूतकी जेठी छोरीको छोरो "मोआब" नाउँ गरेको एक जना मानिसको सन्तानको रूपमा वर्णन गरेको छ।
* रूथको पुस्तकमा एलीमेलेक र तिनको परिवार बेतलेहेम वरपरको अनिकालका कारण मोआबमा बस्न गए।
* रूथ मोआबदेशमा जन्मिएकी र त्यही मानिसहरूसमूहकी भएकोले तिनलाई "मोआबी स्त्री" भनिन्छ।
(अनुवाद सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [बेतलेहेम](../names/bethlehem.md), [यहूदिया](../names/judea.md), [लूत](../names/lot.md), [रूथ](../names/ruth.md), [नमक सागर](../names/saltsea.md))
## बाइबल सन्दर्भहरू:
* [उत्पत्ति 19:37] (rc://*/tn/help/gen/19/37)
* [उत्पत्ति 36:34-36] (rc://*/tn/help/gen/36/34)
* [रूथ 1:1-2] (rc://*/tn/help/rut/01/01)
* [रूथ 1:22](rc://*/tn/help/rut/01/22)
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4124, H4125