ne_tw/bible/names/mizpah.md

25 lines
1.5 KiB
Markdown

# मिस्पा
## परिभाषा:
मिस्पा पुरानो करारमा उल्लेख गरिएका धेरैवटा सहर मध्ये एक थियो । यसको अर्थ, “हेर्ने ठाउँ” वा “धरहरा” हो ।
* शाऊलले खेदेको समयमा, दाऊदले आफ्ना आमाबुबालाई मोआबका राजाको सुरक्षामा मिस्पामा छोडेका थिए ।
* मिस्पा नामको एउटा सहर यहूदा र इस्राएल राज्यका बिचको सिमानामा अवस्थित थियो । यो एउटा प्रमुख सैनिक केन्द्र थियो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः दाऊद, यहूदा, इस्राएलको राज्‍य, मोआब, शाऊल (पु.क))
## बाइबलका सन्‍दर्भहरूः
* १ राजा १५ः२०-२२
* १ शामूएल ७ः५-६
* १ शामूएल ७ः१०-११
* यर्मिया ४०ः५-६
* न्‍यायकर्ता १०ः१७-१८
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4708, H4709