ne_tw/bible/names/meshech.md

26 lines
1.4 KiB
Markdown

# मेशेक
## परिभाषा:
मेशेक नोआका छोरा येपेतका एक जना छोराको नाम थियो ।
* एक जना मेशेक येपेतका छोरा थिए।
* मेशेक नाम गरेको अर्को एक जना व्यक्त्ति नोआका छोरा शेमको नाति थियो ।
* मेशेक भूमिको एक क्षेत्रको नाम पनि थियो, जुन सम्‍भवतः यी मानिसहरू मध‍ये एकको नामबाट राखिएको थियो।
* मेशेकको क्षेत्र अहिले टर्की देशको भागमा अवस्‍थित हुन सक्‍छ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः येपेथ, नोआ, शेम)
## बाइबलका सन्‍दर्भहरूः
* १ इतिहास १ः५-७
* एजकिएल २७ः१२-१३
* उत्‍पत्ति १०ः२-५
* भजनसंग्रह १२०ः५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4851, H4902