ne_tw/bible/names/memphis.md

21 lines
1.3 KiB
Markdown

# मेम्फिस
## परिभाषा:
मेम्फिस मिश्रमा नाइल नदीको किनारमा अवस्थित एउटा प्राचीन राजधानी सहर थियो ।
* मेम्फिस तल्लो मिश्रमा, नाइल नदीले बगाएर ल्याएको भूभागमा अवस्थित थियो जहाँको माटो धेरै मलिलो थियो र जहाँ प्रशस्त अन्‍न उब्जनी हुन्थ्यो ।
* यसको उर्वर माटो र माथिल्‍लो र तल्‍लो मिश्र बिचको महत्‍चपूर्ण स्‍थानले मेमफिसलाई व्यापार र वाणिज्‍यको एक प्रमुख सहर बन्‍नपुग्यो ।
अनुवादका लागि सुझावहरूः (नामहरूकसरीअनुवाद गर्ने)
(हेर्नुहोस्ः मिश्र, निल नदि)
## बाइबलका सन्‍दर्भहरूः
* होशे ९ः६
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4644, H5297