ne_tw/bible/names/marymagdalene.md

25 lines
2.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# मरियम मग्दलिनी
## तथ्यहरूः
मरियम मग्दलिनी येशूमा विश्‍वास गर्ने र उहाँको सेवाकार्यमा उहाँलाई पछ्याउने केही स्‍त्रीहरूमध्ये एक जना थिइन् । तिनलाई नियन्‍त्रणमा राख्‍ने सात वटा भूतहरूबाट येशूले निको पार्नुभएको स्‍त्रीको रूपमा तिनलाई चिनिन्‍थ्‍यो ।
* मरियम मग्दलिनी र अन्य केही स्‍त्रीहरूले येशू र उहाँका प्रेरितहरूलाई आर्थिक सहायता गर्थे ।
* येशू मृतकबाट जीवित भई उठ्नुभएपछि पहिले देख्‍ने केही स्‍त्रीहरूमध्ये तिनी पनि एक जना थिइन् ।
* मरियम मग्‍दलिनी रित्तो चिहान बाहिर उभिरहँदा, तिनले येशूलाई त्‍यहाँ उभिरहनुभएको देखिन् र उहाँ फेरि जीवित हुनुभएको कुरा बताउन उहाँले तिनलाई अन्य चेलाहरूकहाँ जाऊ भन्‍नुभयो ।
(अनुवदका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [भूतात्मा](../kt/demon.md), [भूतात्मा लागेको](../kt/demonpossessed.md))
## बाइबलका सन्दर्भहरूः
* [लूका ८ः१-३](rc://*/tn/help/luk/08/01)
* [लूका २४ः८-१०](rc://*/tn/help/luk/24/08)
* [मर्कूस १५ः३९-४१](rc://*/tn/help/mrk/15/39)
* [मत्ती २७ः५४-५६](rc://*/tn/help/mat/27/54)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G30940, G31370