ne_tw/bible/names/martha.md

24 lines
1.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# मार्था
## तथ्यहरूः
मार्था बेथानियामा बसोबास गर्ने स्‍त्री थिइन् जसले येशूलाई पछ्याएकी थिइन् ।
* मार्थाकी मरियम नाम गरेकी बहिनी र लाजरस नाम गरेका भाइ थिए, तिनीहरूले पनि येशूलाई पछ्याएका थिए ।
* एक पटक येशूले शिक्षा दिनुहुँदा मार्थाको ध्यान खाना तयार गर्ने कुराले बिथोलियो, तर तिनकी बहिनीले येशूको छेउमा बसेर उहाँको शिक्षा सुनिन् ।
* लाजरसको मृत्यु हुँदा, येशू परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा तिनले विश्‍वास गर्थिन् भनी मार्थाले येशूलाई भनिन् ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [लाजरस](../names/lazarus.md), [मरियम (मर्थाकी बहिनी)](../names/marysisterofmartha.md))
## बाइबलका सन्दर्भहरूः
* [यूहन्‍ना ११ः२](rc://*/tn/help/jhn/11/02)
* [यूहन्‍ना १२ः१-३](rc://*/tn/help/jhn/12/01)
* [लूका १०ः३९](rc://*/tn/help/luk/10/39)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G31360