ne_tw/bible/names/manofgod.md

21 lines
1.2 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# परमेश्‍वरका जन
## परिभाषा:
“परमेश्‍वरका जन” भन्‍ने शब्द योहवेका अगमवक्त्तालाई जनाउने एक आदरार्थी तरिका हो ।
* पुरानो करारका धेरै जना अगमवक्त्ताहरूलाई यो आदरार्थी सम्मान दिइएको थियो ।
* यसलाई “परमेश्‍वरका मानिस” वा “परमेश्‍वरले चुन्‍नु भएको मानिस” वा “परमेश्‍वरको सेवा गर्ने मानिस” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः स्‍वर्गदूत, आदर, अगमवक्‍ता)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास २३ः१२-१४
* १ राजा १२ः२२
* १ शामूएल ९ः९-११
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0376, H0430, G04440, G23160