ne_tw/bible/names/malachi.md

22 lines
1.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# मलाकी
## परिभाषा:
मलाकी इस्राएलका लागि परमेश्‍वरका अगमवक्त्ताहरूमध्ये एक थिए ।
* मलाकीले बेबिलोनको निर्वासनबाट फर्केपछि इस्राएलको मन्दिर पुनर्निर्माण भइरहेको अवधिमा अगमवाणी गरे ।
* सम्भवतः नहेम्याह र एज्रा जीवित रहेकै समयमा मलाकी पनि जीवित थिए ।
* मलाकीको पुस्तक पुरानो करारको अन्तिम पुस्तक हो र यसलाई परम्परागत रूपमा “साना अगमवक्त्ताहरू” का पुस्तकहरूमध्ये मानिन्छ ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेबिलोन, कैदी, एज्रा, यहूदा, नहेम्‍याह, अगमवक्‍ता, पश्‍चात, पालो)
## बाइबलका सन्दर्भहरूः
* मलाकी १ः१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4401