ne_tw/bible/names/maker.md

27 lines
2.2 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# निर्माणकर्ता
## परिभाषा:
सामान्यतया, “निर्माणकर्ता” भन्‍नाले कुनै कुरा सृजना गर्ने वा बनाउने व्यक्त्ति भन्‍ने बुझिन्छ ।
* बाइबलमा, “निर्माणकर्ता” शब्दलाई यहोवे को नाम वा पदको रूपमा प्रयोग गरिएको छ, किनकि उहाँले नै सबै थोक सृष्‍टि गर्नुभएको हो ।
* प्रायः यो शब्दलाई “उसको” वा “मेरो” वा “तिम्रो” सँगसँगै प्रयोग गरिन्छ ।
## अनुवादका लागि सुझावहरू
* “निर्माणकर्ता” शब्दलाई “सृष्‍टिकर्ता” वा “सृष्‍टिकर्ता परमेश्‍वर” वा “सबै थोक सृष्‍टि गर्नुहुने” भनेर अनुवाद गर्न सकिन्छ ।
* “उसलाई बनाउनुहुने” भन्‍ने शब्दलाई “उसलाई सृष्‍टि गर्नुहुने” वा “उसलाई सृष्‍टि गर्नुहुने परमेश्‍वर” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
* त्यसैगरी, “तिम्रा निर्माणकर्ता” र “मेरा निर्माणकर्ता” लाई पनि त्यसरी नै अनुवाद गर्न सकिन्छ ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः सृष्‍टि, यहोवा)
## बाइबलका सन्दर्भहरूः
* होशे ८ः१३-१४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3335, H6213, H6466