ne_tw/bible/names/macedonia.md

28 lines
2.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# म्याकेडोनिया
## परिभाषा:
नयाँ करारको समयमा म्याकेडोनिया प्राचीन ग्रीसको ठीक उत्तरतर्फ अवस्थित एक रोमी प्रान्त थियो ।
* बाइबलमा उल्लेख गरिएका केही महत्त्वपूर्ण म्याकेडोनियाका सहरहरूमा बेरिया, फिलिप्पी र थेसलोनिके पर्दथे ।
* दर्शनको माध्‍यमबाट, परमेश्‍वरले पावललाई माकेडोनियाका मानिसहरूलाई सुसमाचार प्रचार गर्न भन्‍नुभयो।
* प्रेरितहरू सुसमाचार प्रचार गर्न र ख्रीष्‍टियान समुदायहरू स्थापित गरेर त्यहाँका नयाँ विश्‍वासीहरूलाई परमेश्‍वरको आराधना गर्न तथा परमेश्‍वरको शिक्षाबाट एकआपसमा सिक्‍न सहायता गर्न ती सहरहरूमा गए ।
* पावलले फिलिप्पी र थेसलोनिकेका विश्‍वासीहरूलाई लेखेका पत्रहरू बाइबलमा छन् ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः विश्‍वास, बेरिया, विश्‍वास, सुसमाचार, ग्रिस, फिलिप्‍पी, थेसलोनिकी)
## बाइबलका सन्दर्भहरूः
* १ थेसलोनिकी १ः६-७
* १ थेसलोनिकी ४ः१०
* १ तिमिथी १ः३-४
* प्रेरित १६ः१०
* प्रेरित २०ः१-३
* फिलिप्‍पी ४ः१४-१७
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G31090, G31100