21 lines
1.7 KiB
Markdown
21 lines
1.7 KiB
Markdown
# माका
|
||
|
||
## परिभाषा:
|
||
|
||
माका नाहोर र तिनकी भित्रिनी रूमाका छोरा थिए । पूरानो नियममा अरू धेरै मानिसहरूका पनि यही नाम थियो ।
|
||
|
||
* माका वा बेथ माका सहर इस्राएलका सुदूर उत्तरमा नप्ताली कुलले ओगटेको क्षेत्रमा अवस्थित थियो।
|
||
* यो एक महत्वपूर्ण सहर थियो र धेरै अवसरहरूमा शत्रुहरूले आक्रमण गरेको थियो।
|
||
* दाऊदका छोरा अब्शालोमकी आमा लगायत धेरै स्त्रीहरूको नाम माका थियो।
|
||
* राजा आसाले आफ्नी हजुरआमा माकालाई रानीको पदबाट हटाउनुभयो किनभने उनीले अशेरा देवताको उपासना गर्न बढावा दिएकि थिएन्।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः आसा, अशेरा, नाहोर, नप्ताली, इस्राएलका बाह्र कुल)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H4601
|