ne_tw/bible/names/luke.md

25 lines
2.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# लूका
## परिभाषा:
लूका नयाँ नियमको दुईवटा पुस्तकहरूको लेखक थिएः लूकाको पुस्तक तथा प्रेरितको पुस्तक ।
* कलस्सीको पत्रमा, पावलले लूका चिकित्सक भएको बताएका छन् । पावलले लूकाबारे अन्य दुईवटा पत्रहरूमा पनि उल्लेख गरेका छन् ।
* यो मानिन्‍छ कि लूका एक ग्रीक र एक अन्‍यजाति थिए जसले ख्रिष्‍टलाई चिने। उनको सुसमाचारमा, लूकाले यहूदी र अन्‍यजाति दुवै मानिसहरूलाई येशूको प्रेमलाई हाइलाइट गर्ने धेरै विवरणहरू समावेश गर्दछ।
* पावलको दुईवटा मिसनरी यात्रामा लूका सँगै गएका थिए र उनलाई सहायता गरेका थिए ।
* कतिपय प्रारम्भिक मण्डलीका साहित्यहरूमा, लूका सिरियाको एन्टिओखिया सहरमा जन्मिएको बताइएको छ
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः एन‍टिओक, पावल, सिरिया)
## बाइबलका सन्दर्भहरूः
* २ तिमोथी ४ः११-१३
* कलस्‍सी ४ः१२-१४
* फिलेमोन १ः२४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G30650