ne_tw/bible/names/lot.md

26 lines
2.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# लोत
## तथ्यहरूः
लोत अब्राहामको भतिजो थिए ।
* तिनी अब्राहामका भाई हारानका छोरा थिए ।
* लोत अब्राहामसगैँ कनान देशमा गए र सदोम सहरमा बसे ।
* लोत मोआबी र अम्‍मोनीहरूमा पुर्खा थिए ।
* शत्रु राजाहरूले सदोममाथि आक्रमण गर्दा र लोतलाई कब्‍जा गर्दा, अब्राहाम केही सय मानिसहरू लिएर लोतलाई बचाउन र उनका सम्‍पत्ति फिर्ता लिन आए ।
* सदोम सहरमा बस्‍ने मानिसहरू धेरै दुष्‍ट थिए, त्‍यसैले परमेश्‍वरले त्‍यो सहरलाई नष्‍ट गर्नुभयो । तर उहाँले पहिले लोत र उसको परिवारलाई सहर छोड्न भन्‍नुभयो ताकि तिनीहरू भाग्‍न सकून् ।
(अनुवादका निम्ति सुझावदहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [अब्राहाम](../names/abraham.md), [अम्मोन](../names/ammon.md), [हारान](../names/haran.md), [मोआब](../names/moab.md), [सदोम](../names/sodom.md))
## बाइबलका सन्दर्भहरूः
* [२ पत्रुस २ः८](rc://*/tn/help/2pe/02/08)
* [उत्पत्ति ११ः२७-२८](rc://*/tn/help/gen/11/27)
* [उत्पत्ति १२ः४-५](rc://*/tn/help/gen/12/04)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H3876, G30910