ne_tw/bible/names/leviathan.md

23 lines
1.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# लेबियाथान
## परिभाषा:
“लेबियाथान” भन्‍ने शब्दले एकदमै ठुलो दुर्लभ पशुहरूलाई बुझाउँछ र पुरानो नियमको प्रारम्भिक लेखहरूमा यस्ता पशुहरूबारे उल्लेख गरिएको थियो ।
* लेबियाथानलाई एउटा ठुलो, बलियो तथा डरलाग्दो पशु भनी वर्णन गरिएको छ किनकि त्यसले आफ्नो वरिपरि भएको पानीलाई समेत “उमाल्न सक्दथ्यो” । तसर्थ, डाइनोसरको झैँ यसलाई पनि वर्णन गरिएको छ ।
* यशैया अगमवक्ताले लेबियाथानलाई “उड्ने सर्प” को रूपमा सङ्केत गरेको छ ।
* अय्युबले लेबियाथानबारे राम्रो जानकारी भए झैँ गरी लेखेका छन् र यसरी ती पशुहरू उनका पालामा जीवित थिए भन्‍ने अनुमान गर्न सकिन्छ ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः यशैया, अय्‍यूब, सर्प)
## बाइबलका सन्दर्भहरूः
* अय्‍यूब ३ः८
* भजनसंग्रह १०४ः२५-२६
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3882